४६ जना प्रहरी निरीक्षकलाई बढुवाको सिफारिस, को को परे बढुवामा ?

काठमाडौं। ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरूको बढुवाको सिफारिस गरेको हो । सोमवार प्रहरी प्रधान कार्यालयमा बसेको बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिस भएको एक सातापछि मात्र उनीहरुको बढुवा स्वीकृत भएर दर्ज्यान्ही चिन्ह लगाइने छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/06/insp-dsp-promotion-2080-02-22-1.pdf”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स