दशैंमा भीभो स्मार्टफोन खरिद गर्ने ग्राहकलाई आकर्षक उपहार जित्ने अवसर

काठमाडौं । दशैंको अवसरमा भीभो स्मार्टफोनले भीभो लक्की ड्र अभियान योजना सार्वजनिक गरेको छ । जसमा प्रत्येक भीभो स्मार्टफोन खरिद गर्ने ग्राहकले आकर्षक उपहार जित्ने अवसर पाउनेछन् ।

अक्टोबर १ तारिखदेखि नोभेम्बर १५ तारिखसम्म भीभो स्मार्टफोन खरिद गर्ने ग्राहकले यो अभियानमा सहभागी हुन पाउनेछन् ।

दशैं भीभो लक्की ड्र«मा सहभागी भाग्यशाली ग्राहकहरुले उपयोगी एवं आकर्षक उपभोग्य सामग्री जस्तै एलजीका होम अप्लाएन्स, ल्यापटप, भीभो भी २१ ई स्मार्ट फोन, एंकर गेमिङ्ग हेडफोन, ब्लुटुथ स्पीकर, इयरवड्स् र अन्य थुप्रै उपहार प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स