सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब ५७ अर्ब ७३ करोड

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिँदै सो बजेट विनियोजन गरेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स