औषधिजन्य प्रयोजनको लागि गाँजाखेतीलाई प्रवद्र्धन

काठमाडौं । सरकारले औषधिजन्य प्रयोजनका लागि गाँजाखेतीलाई प्रवद्र्धन गर्ने भएको छ । सरकारले औषधिजन्य उपयोगको लागि गाँजाखेती गर्न दिने भएको हो । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स