नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अदालतलाई बुझायो २२४ पृष्ठको अभियोग, सुरुदेखि को को थिए (पूर्णपाठ)……

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अदालतमा २२४ पृष्ठको अभियोग पत्र पेश गरेको छ । यो अभियोग पत्रमा प्रहरीले शुरुवातदेखिनै भुटानी शरणार्थी प्रकरणमा को को संलग्न भए र उनीहरुले कस्तो बयान दिए भन्ने विस्तृतमा खुलाइएको छ ।

उक्त अभियोग पूर्व गृहमन्त्री बालकृष्ण खाँण, एमालेका नेता टोपवहादुर रायमाझी, पूर्व गृहसचिव तथा प्रमुख अख्तियार आयुक्त प्रेम राईलगायतलाई लगाइएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/05/bhutani.pdf”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स