योजना आयोगको पुनः संरचना, अध्ययन अनुसन्धान विश्वविद्यालयबाट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि राष्ट्रिय योजना आयोगलाई पूनःसंरचना गर्ने योजना अघि बढाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय योजना आयोगको पुनःसंरचना गर्ने योजना अघि बढाएको संघीय संसदको दुबै सदनलाई सुनाएका हुन् ।

उनले प्रतिनिधि सभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने, ‘योजना आयोगलाई योजना तथा अनुगमनको केन्द्रीय निकायको रुपमा विकास गरिनेछ भने नीति अनुसन्धानमा रहेको दोहोरोपना हटाउनुका साथै सार्वजनिक क्षेत्रबाट हुने अध्ययन, अनुसन्धान विश्वविद्यालयबाट गराइने छ,’ राष्ट्रपति पौडेलले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स