पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान उनकै निवासबाटै पक्राउ गरेको हो ।

खाँणलाई अहिले अपराध महाशाखा बानेश्वरमा राखिएको छ।

खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमा राख्ने भनेबारे निर्णय लिन बाँकी रहेको काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले बताए ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स