ओरालो लाग्ने क्रममा सुनको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । सुनको मूल्य घटेको छ । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो । मंगलबार ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य बुधबारका लागि ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य स्थिर छ । मंगलबार ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोहि मूल्य कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स