बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ आजबाट खुल्ला

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ खुल्ला भएको छ । कम्पनीले आज (सोमबार) देखि खुल्ला गरेको आइपीओमा इच्छुक लगानीकर्ताले असोज १४ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकितका दरले ८ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत सेयर सामूहिक लगानीकर्ता र २ प्रतिशत सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स