इजरायल पठाइने १,६०० नेपाली सहायक कामदारको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । वैदेशिक रोजगारीका लागि इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा पठाइने १,६०० जना नेपाली सहायक कामदारको नाम सिफारिस गरिएको छ ।

वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएर अन्तरवार्तामा सहभागीहरुमध्ये १ हजार ६ सय जनाको नाम आइतबार बिहान सार्वजनिक गरेको हो ।

१,६०० जना उमेदवार मध्ये (७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष) रहेका छन् ।

अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कामदार छनोट गर्नेछ । छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन् ।

प्रतिक्रिया

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स