काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको शुक्रबार बसेको बैंकले १५.८७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६र२०७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश बिमा समितिको स्वीकृती पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।