काठमाडौं । आज मंगलबार अमेरिकी डलरको मूल्य घटेको छ । गत सातादेखि केहि घट्न थालेको डलरको मूल्य आज मंगलबार पनि घटेको हो । आज आफूसँग भएको डलर बिक्री गर्न चाहने चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३०.७६ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३१.३६ खर्चनुपर्ने हुन्छ ।
अझ सिधा भन्दा तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.३६ रुपैयाँ दिएमा राष्ट्र बैंकले १ डलर दिने छ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३०.७६ पैसा पाउने राष्ट्र बैंकले जनाएको छ ।