यस्तो छ आज अमेरिकी डलरको मूल्य

काठमाडौं । आज बिहीबार अमेरिकी डलरको मूल्य बुधबारको तलुनामा बढेको छ । आज आफूसँग भएको डलर बिक्री गर्न चाहने चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३२.४६ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३१.८६ खर्चनुपर्ने हुन्छ ।

अझ सिधा भन्दा तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३२.४६ रुपैयाँ दिएमा राष्ट्र बैंकले १ डलर दिने छ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.८६ पैसा पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स