गहुँको समर्थन मूल्य तोक्नेदेखि यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका १६ वटा निर्णय

काठमाडौं । मन्त्रिपरिषद बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले १६ वटा निर्णय सार्वजनिक गरेकी हुन् ।

सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ३३१ रुपैयाँ निर्धारण गरेको शर्माले बताइन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न १६ वटा निर्णय :

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/02/mantriparishad-16-nirnaya.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स