भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ ।

सरकारले फागुन ९ गते ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् ।

हरेक वर्ष फेब्रुअरी महिनामा ग्याल्बो ल्होसार (२१३९ छु फो डुक्लो) मनाउने तयारीमा शेर्पा, तिब्बती तथा योल्मो समुदाय जुट्ने गर्दछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स