यी हुन कर छल्दा पनि कानुन नलाग्ने आनन्दले बाँच्न पाइने देश

काठमाडौं । संसारमा सबैभन्दा ठूलो अनियमितता के हो त भन्दा राजस्व छलि भन्ने सहजै भन्न सकिन्छ । अझ भन्नुपर्दा कर छल्नुलाई अपराध नै मानिन्छ । विश्वमा यस्ता देशपनि छन् जहाँ कर छल्दा पनि कानुन लाग्दैन । विश्वमा १८ देशलाई ट्याक्स हेवन गर्ने देशको रुपमा पानामा पेपरले उल्लेख गरेको छ ।

यी हुन विश्वमा ट्याक्स हेवनमा परेका देशहरू
१.एन्डोरा २.बहामास ३. बेलिज ४.बर्मुडा ५.ब्रिटिश भर्जिन टापुहरू ६. केम्यान टापुहरू ७. च्यानल टापुहरू ८.कुक टापुहरू ९. जर्सीको टापु १०. हंगकंग ११. आइल अफ म्यान १२.मौरिसस १३. लिकटेन्स्टाइन १४.मडैरा द्वीप १५. मोनाको १६. पनामा १७. सेन्ट किट्स १८.नेभिस

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स