सानका अध्यक्षमा डा. श्रेष्ठ निर्वाचित

काठमाडौं । सोसाइटी अफ एनेष्थेसियोलजिष्ट्स अफ नेपाल(सान)को अध्यक्षमा डा अमिरबाबु श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रेसिडेन्ट इलेक्टमा डा. अनिल श्रेष्ठ, महासचिवमा डा. वासुदेव पराजुली, सह सचिवमा डा. सन्दिप भण्डारी र कोषाध्यक्षमा डा. पूजा थापा निर्वाचित भएका छन् । सदस्यमा डा. तारा गुरुङ, डा. अमित शर्मा भट्टराई, डा. सुरज लामिछाने, डा. रुपेशकुमार गामी र डा. प्रकृति पोखरेल निर्वाचित भएको निर्वाचन समितिका प्रमुख डा. शम्भुबहादुर कार्कीले जानकारी दिए ।

नयाँ कार्यकारी कमिटीका लागि माघ २८ गते निर्वाचन सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स