फागुन १ गते सार्वजनिक विदा दिने

काठमाडौं । फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बाग्मती प्रदेश सरकारले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारको माघ २४ गते बसेको मन्त्रीपरिषदको बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्ध दिवस मनाउने गर्दछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स