गृह मन्त्रालयबाट बाहिरिदै रविले भने, ‘म अनागरिक हुँ , तपाईहरु एउटा अनागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ’

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन् । साथै उनले अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको पनि बताएका छन् ।

गृह मन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले सञ्चारकर्मीहरूलाई सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताए ।

सञ्चारकर्मीहरू कुरा गर्दे उनले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’ ‘तपाईहरु एउटा अनागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ । कहाँको नागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ । म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको नै थाहा छैन ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स