यति एयर दुघर्टनामा परेका यात्रुको पहिचान खुल्यो, ५३ नेपालीसहित १५ विदेशी

काठमाडौं । पोखराको सेती नदि खोचमा दुर्घटनामा परेको विमानमा सवार रहका यात्रुको पहिचान खुलेको छ । उक्त जहाजमा यात्रा गरेका ६८ जना यात्रु र ४ जना चालकदलका सदस्यसहित नेपाली यात्रु ५३ जना, १० जना विदेश, ५ जना भारतीय रहेका छन् ।

जहाजमा विदेशी नागरिक ४ जना रसियन, १ जना आयरल्याण्ड, १ जना अष्ट्रेलिया, १ जना अर्जेन्टिना, १ जना फ्रान्स र २ जना कोरियन रहेका छन् ।

नेपाली यात्रु

निरा छन्त्याल, बहादुर कुँवर, निशान्त आचार्य, शालिगराम आचार्य, किसान आचार्य, पूर्ण बहादुर गुरुङ, जितेन्द्र अनिशा बानियाँ, प्रसिद्धी पौडेल, आयुर्दि शर्मा बेबी शमस्लक भट्ट, अनुशा गुरुङ, जीवनकला गुरुङ, बेलमान गुरुङ, आशिमा गुरुङ, विजयकुमार गुरुङ, माया गुरुङ, रोक्कि गुरुङ शिवकुमार गुरुङ, सिता गुरुङ, यस्मिन गुरुङ, यमुना गुरुङ, रविन हमाल, सन्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले सीता कुमारी खड्का, अनिल कुमार राजभार, भगवती कुँवर, कृष परियार रहेका थिए ।

अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, अनिल शाही, संगिता शाही, अविशेक कुश्वाह, ओम माया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रिता परियार, पोजन राना, सविना रायमाझी, राजन सापकोटा, चुर्ण थापा, गणेश थापा, लवराज तिमिल्सिना जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा.शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी रहेका थिए ।

विदेशी यात्रु
मेरोल लभ, आयूरी ल्यागीन, एलिना बन्ड्रो, सडकात अलिमिया, भिक्टर ल्यागीन, जेनितसन्डरा पालाभेकिनो, रुअनकालुम क्रिघ्टोन, एलेक्जेण्डर आइरिडोरे भिक्टोरिया अतुनिना, इलिना बण्डुरो रहेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स