प्रहरी प्रशासनमा रविको चमकः १७ डीआईजीको काजमा सरुवा,को कहाँ पुगे (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ । रवि लामिछाने गृहमन्त्री बनेपछि १७ डीआईजीको काजमा सरुवा गरिएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापालाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएको छ । कार्यालयले प्रेस विज्ञप्ति जारी गरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका मोहनप्रसाद आचार्यलले केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगन्ज, काठमाडौँको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स