अर्थ मन्त्रालयका दुई सचिव हेरफेर, अर्थ सचिवमा तोयम राया र राजस्वमा घिमिरे

काठमाडौं । मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा तोयम रायालाई ल्याएको छ ।

त्यस्तै, अर्थ मन्त्रालय अन्तर्गतको राजस्व सचिवमा भने रामप्रसाद घिमिरेलाई ल्याइएको छ ।

यसअघि तोयम राया उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने रामप्रसाद घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।

त्यसैगरि यसअघि अर्थ सचिवमा कृष्णहरि पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाल थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स