काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री श्री विष्णु प्रसाद पौडेलसँग नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले आज अर्थ मन्त्रालयमा भेटका छन् ।
सो अवसरमा संघका कार्यबाहक अध्यक्ष सुनिल के. सीले वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि बैंकिङ क्षेत्र पूर्णरुपमा सहयोग र समन्वय गर्न तयार रहेको बताए ।
भेटमा अर्थमन्त्री शर्माले वित्तीय स्थायित्वका लागि सरकारको तर्फबाट तपाईहरूले चाहेको सहयोग मिल्ने जानकारी गराए