थप १,५११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप १,५११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५११ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ भने १,६८९ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स