जनमत पार्टीले पायो उद्योग मन्त्रालय, मन्त्री अब्दुल खान बन्ने

काठमाडौं । जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गरेको छ ।

आज बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा सहभागी हुने भएका हुन्।

सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका अध्यक्ष सीके राउतले भागबण्डामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गरेको बताए ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स