आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार (पुस १० गते) सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले आइतबार क्रिस्चीयन धर्मावलम्बीहरुको विशेष चाड क्रिसमसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक बिदा दिइन्छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स