सिजी इलेक्ट्रोनिक्सद्वारा हेटौंडामा नयाँ सिजी डिजिटल प्रिमियम मल्टिब्राण्ड शोरुमको स्थापना

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले आइतबार हेटौंडामा नयाँ सिजी डिजिटल प्रिमियम मल्टिब्राण्ड शोरुमको स्थापना गरेको छ ।

हेटौंडाको मेनरोडमा सञ्चालनमा ल्याइएको नयाँ शोरुमले सिजी इलेक्ट्रोनिक्सका सबै ब्राण्ड सहजरुपमा ग्राहकसमक्ष पुर्याउने उद्देश्य राखेको बताइएको छ ।

सिजीको यो १९ औं शोरुम हो । शोरुममा सिजी इलेक्ट्रोनिक्सका सबै ब्राण्ड एलजी, सिजी, टीसीएल, गोदरेज, सेनसेइ, ब्ल्याक प्लस डेकेर, केन्ट, पिजन र एलिका जस्ता विद्युतीय घरायासी सामानहरु उपलब्ध हुनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स