बढ्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । सोमबार छापावाला सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।

आइतबार, सुनको मूल्य ९० हजार ३ सय रूपैयाँ कायम भएकोमा आज भने ३ सय रूपैयाँले बढेर ९० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदी प्रतितोला ११ सय ९५ रूपैयाँ कायम भएकोमा आज भने ५ रूपैयाँले बढेर १२ सय रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स