दोलखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्यृुटको भूकम्प, काठमाडौंमा धक्का महशुस

काठमाडौं । दोलाखा केन्द्र विन्दु भएर ४.३ म्याग्निच्युटको भूकम्प गएको छ । आइतबार साँझ ८ बजेर ४१ मिनेटमा

दोलखाको नाम्दुलाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दोलख केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का महशुस काठमाडौं उपत्यका पनि गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स