नेपाल धितोपत्र बोर्डमा रोजगारीको अवसर

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रोजगारको अवसर खुलाएको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक प्रतियोगिताका माध्यमबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले दरखास्त आह्वान गरेको हो ।

जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदमा २३ जनालाई जागिर खुलाइएको छ। सेबोनले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक पदमा ३ जनाका लागि आवेदन खुला गरेको छ।

इच्छुक उम्मेदवारले आउँदो कात्तिक १७ गतेसम्म सेबोनको ललितपुर खुमलटारस्थित दरखास्त बुझाउन सक्नेछन्। दोब्बर दस्तुर तिरी कात्तिक २४ गतेसम्म दरखास्त दिन सकिनेछ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स