राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा राष्ट्रपति भण्डारीलाई परिक्षण गर्दा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि असोज २२ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।

हाल उनको स्वास्थ्यमा केही सुधार देखिएको चिकित्सकहरुले बताएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स