नेपाल र चीनबीच ६ बुँदे अन्तरसंसदीय सम्बन्धी सम्झौता (पत्रसहित)

काठमाडौं । नेपाल र चीनबीच अन्तरससदीय सहयोग सम्बन्धी ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार अपरान्ह नेपाल आइपुगेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच अन्तरसंसदीय सहयोग सम्बन्धी ६ बुँदे सम्झौता भएको हो ।

ली चार दिने नेपाल भ्रमणका लागि सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै आइपुगेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स