असोज १ गतेदेखि दसैं तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । असोज १ गतेदेखि आगामी दसैं तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागको संयोजकत्वमा बुधबार बसेको सरोकारवालाहरुको बैठकले असोज १ गतेदेखिनै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय लिएको छ ।

 

दशैको बेलामा भिडभाड हुने भएकाले अन्तर प्रदेश लामा तथा छोटा दुरीका सार्वजनिक यातायातको टिकट असोज १ गतेदेखि काट्न सकिने गरी व्यवस्था मिलाइएको थियो । सर्वसाधारणका लागि सहजीकरण गरिने सहमति भएको यातायात व्यवस्था विभागकाले जानकारी दिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स