ट्विन  टावरलाई भत्काउँदा आकशै कुहिरी मण्डल 

काठमाडौं । भारतको नोएदा सेक्टर ९३ ए मा अवस्थित विवादिद ट्विन  टावरलाई भत्काउँदा आकशै कुहिरी मण्डल भएको थियो  ।टवरलाई बिहिवार दिउँसोको समयमा नश्ट गरिएको थियो । ३७०० किलोग्राम बारुद्धको प्रयोग गरेर उक्त्त भवनलाई क्षण भरमै माटोमा मिलाएको थियो ।भारतको इतिहासमै नश्ट गर्ने भवनमा उक्त भवनलाई सबैभन्दा ठुलो मानिएको छ ।

टावरलाई जम्मा नौ सेकेन्डमै भत्काइएको थियो । टावर भत्काउँदा असाधारण रुपमा धुलोको कुहिरो आकाशमा फैलिएको थियो । धुलोको कर्णलाई नियन्त्रण गर्न चारैतिर स्मोक गनको प्रयोग गरिएको थियो । जब भवन भत्किन थाल्यो तब स्मोक गन चलाएर धुलोको कर्णहरु टाढा सम्म फैलिन जानबाट रोकिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स