नेपाल प्रहरीका ४३ डीएसपीको सरुवा, को कहाँ (सूची सहित)

काठमाडौं । नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले ४३ जना डिएसपीहरुको काज सरुवा गरेको हो ।

जसअनुसार, निशान्त श्रीवास्तव बानेश्वर, कोपिला चुडाँल दरबारमार्ग, हरिबहादुर बस्‍नेत बौद्ध,अंगुर जीसी महाराजगञ्ज, राजकुमार श्रेष्ठ जगाती, गणेश बहादुर बर्म सोह्रखुट्टे, रविन विष्ट बालाजु प्रहरी वृतमा सरुवा भएका छन् ।

यस्तो छ सूची :

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स