लगातार घटेको सुन आज १ सय रूपैयाँले बढ्यो, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । शुक्रबार छापावाला सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।

बिहिबार, सुनको मूल्य ९० हजार ८ सय रूपैयाँ कायम भएकोमा आज भने १ सय रूपैयाँले बढेर ९० हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहिबार चाँदी प्रतितोला १२ सय ५ रूपैयाँ कायम भएकोमा आज भने १० रूपैयाँले घटेर ११ सय ९५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स