विश्वका ५६ करोड ८६ लाख ९६ हजारमा कारोना, भारत दोस्रो स्थानमा

काठमाडौं । जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड-१९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ ।

आज प्रकाशित विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार ६ सय ७५ पुगेको छ ।

अमेरिका ९०,३५८,९८८
भारत ४३,८४७,०६५
फ्रान्स ३३,६२१,३१०
ब्राजिल ३३,५५५,५२६
जर्मनी ३०,२३९,१२२
बेलायत २३,४२२,७११
इटाली २०,५३९,०१६
दक्षिण कोरिया १९,०७७,६५९
रूस १८, २४७, ७७०

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स