काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर बढ्यो, कति पुग्यो ?

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । बागमती प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै साउन ५ गतेदेखि लागू हुनेगरी काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर बढाएको हो ।

जसअनुसार ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडादर तोकिएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/07/kathmnadu-vhada-darr.pdf” cache=”off”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स