संसदिय समितिले बयान लिन डाक्यो जनार्दन शर्मालाई

काठमाडौं । आज मंगलबार बसेको संसदीय विशेष समितिले बैठकले संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाएको छ । ​​

सिसि टिभी रिकोभरीको लागि प्रयागशाला लगिँदै अरु ठोस प्रमाण भेटिएन

छानबिन प्रक्रिया अन्तिम चरणतर्फ पुग्दै गर्दा संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रीविरुद्ध अभियोग पुष्टि हुने कुनै प्रमाण भेट्टाउन सकेको छैन । उनले अब प्राप्त तथ्यलाई केलाएर विस्तृत प्रतिवेदन तयार गरेर सभामुख समक्ष पेस गर्ने बताए । सिसिटिभि रिकोभरीको लागी लगियो ।

जनार्दन शर्मामाथि चालू आर्थिक वर्षको बजेट बनाउने क्रममा जेठ १४ गते मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दरहरू हेरफेर गरेको आरोप लागेको थियो । अर्थमन्त्री शर्माले आफूमाथि लागेको आरोपको निरन्तर खण्डन गर्दै आए पनि प्रमुख प्रतिपक्षी दल एमालेले राजीनामा माग्दै आइरहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स