विराटनगरको नाङ्लो रेष्टुरेण्टमा भीषण आगोलागी

काठमाडौं । विराटनगरको तीनपैनिस्थित नाङ्लो रेष्टुरेण्टमा आगोलागी भएको छ ।

बिहीवार दिउँसो विराटनगर महानगरपालिका-२ तीनपैनि चोकमा रहेको नाङ्लो रेष्टुरेण्टमा आगोलागी भएको हो ।

आगोलागीका कारण रेष्टुरेण्टमा पूर्णरूपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

स्थानियवासी , नेपाल प्रहरी , सशस्त्र प्रहरी र महानगरको सहयोगमा आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण आउँन अझै बाँकी रहेको छ ।

आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स