विराटनगरमा उपप्रमुख सहित ११ जना विरुद्ध अख्तियारको मुद्दा दायर

काठमाडौं । अख्तियार अनुसन्धान विभागले नगर उपप्रमुख इन्दीरा कार्की सहित विभिन्न कार्यालयका कर्मचारी समेत गरी ११ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

पोखरीमा पार्क निर्माण गर्ने क्रममा वास्तविक मुल्य भन्दा बढि मुल्य लिएको भनेर उजुर परेपछि अख्तियारले मुद्दा दायर गरेको हो ।आयोगले विराटनगर महानगरपालिकाका तत्कालीन नगर उपप्रमुख इन्दीरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना विरुद्ध शुक्रबार बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको  हो ।

,

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स