सुनको मूल्य प्रतितोला ९१,६०० रूपैयाँ कायम

काठमाडौं । सोमबार छापावाला सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

आइतबार सुनको मूल्य ९१ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदी प्रतितोला १२ सय १० रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स