शर्माले राजीनामा दिएसँगै अर्थसचिव मरासिनी फर्किए मन्त्रालय

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालय फर्केका छन् ।

अनिश्चितकालीन बिदामा बसेका अर्थसचिव मरासिनी बुधबार शर्माले राजीनामा दिएपछि आज (बिहीबार) मन्त्रालय हाजिर भएका हुन् ।

बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएर राजश्वका दरहरू हेरफेर गरेको समाचार बाहिरेपछि सचिव मरासिनी बिदा बसेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स