आइतबार सार्वजनिक बिदा दिने मन्त्रालयको निर्णाय

काठमाडौं । सरकारले आइतबार (असार २६) गते सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णाय गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स