भालुको पित्त जस्तो देखिने आखेटोपहार सहित मानिसहरु पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन हुन लागेको भन्ने विशेष सूचनाको आधारमा यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका लागि मिति २०७९।३।१७ गते खटिएगएको प्रहरी टोलीले जिल्ला काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका वडा नं। ५ जोरपाटी, नयाँबस्तीबाट संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने कालो रंगको वस्तु आखेटोपहार थान(२ दुई अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा निम्न घर ठेगाना भएका मानिसहरुलाई उक्त आखेटोपहार सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय, काठमाण्डौमा बुझाईएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स