सार्वजनिक सवारीसाधनको भाडा घट्यो, कुन रुट जान कति ?

काठमाडौं। सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो ।

जसअनुसार, यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।

यस्तो छ नयाँ मूल्य सूची :

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/06/bus-fare.pdf” cache=”off”]

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स