काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले सार्वजनिक सवारी साधनको भाडा पुनः बढाएको छ ।
जसअनुसार, यात्रुबाहक सवारीमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ प्रतिशतले बढेको छ भने तराईको बाटोमा सञ्चालन हुने सवारीमा ७.७ प्रतिशतले भाडा बढेको छ ।
यस्तो छ नयाँ मूल्य सूची :
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/06/naya-vhada.pdf” cache=”off”]