प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्वारा राजीनामा, भीम आचार्य मुख्यमन्त्री बन्ने

काठमाडौं । शेरधन राईले प्रदेश १ को मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा पुगेर राईले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।

माधव नेपाल छाडेको भीम आचार्यले मुख्यमन्त्री बनाउनको लागि राईले मुख्य मन्त्रीका पद छाडेका हुन् । नेता आचार्य नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेता चयन भइसकेको छन् ।

प्रदेश १ मा हाल ९२ जना सांसद छन्। सरकार बनाउन ४७ जना सांसद आवश्यक पर्दछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स