बैतडीमा ४ म्याग्नेच्युटको भूकम्पको धक्का

बैतडी । आज दिउँसो बैतडी केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १२ः४९ मिनेटको समयमा बैतडीको दोगडाकेदार गाउँपालिकाको देउलेक केन्द्रबिन्दु भूकम्प गएको हो ।

केन्द्रले भूकम्पको धक्का बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत महसुस गरिएको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स