नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँचजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

जसअनुसार, डीआईजीहरु उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी , मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स